गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश अस्पताल, दमौली, तनहूँ

गण्डकी प्रदेश, तनहुँ , नेपाल

आधारभूत जीवन समर्थन कक्षा



आज मिति २०७९/१२/२१ का दिन इन्डोर शाखाका सबै  नर्सिङ्ग  कर्मचारी हरुका लागि यस अस्पतालका  नि. मे.सु. डा. दिवश ढकाल  द्वारा CPD अन्तर्गतको कार्यक्रम Basic Life Support क्लास संचालन गरिएको थिय। 

Download: आधारभूत जीवन समर्थन कक्षा